
विवाद मिलेसँगै शुक्रबार दिउँसो नयाँ निर्वाचनमा सहभागी हुने मतदाताको नामावली प्रकाशन गर्ने नेविसंघको तयारी छ । यस्तै कार्यतालिका अनुसार निर्वाचनको काम अघि नबढेकाले चुनावको मिति एक दिन सर्ने भएको छ । शुक्रबार मतदाताको नामावलीसँगै चुनावको मिति पनि सार्वजनिक गरिने नेविसंघले जनाएको छ ।
९ वर्षपछि गएको आइतबार नेविसंघको ११ आैँ महाधिवेशनको उदघाटन भए पनि ११ जिल्लाको महाधिवेशन प्रतिनिधि विवाद लगायतका कारणले बन्दसत्र स्थगित हुँदै आएको छ I
No comments:
Post a Comment