बनेपा— काठमाडौंबाट कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरे भिरमा दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् I
५० जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीय बासिन्दाले बताएका छन्।स्थानीय का अनुसार क्षेमता भन्दा बढी यात्रु बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ।
No comments:
Post a Comment