
इथियोपियन पिपुल्स रिभोलुन्टरी डेमोक्रयाटिक फ्रन्ट र क्रियाजन पिपुल्स लिभरेशन फ्रन्टको संयुक्त सरकारले राजीनामा दिनुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।
शुक्रबारदेखि प्रशर्दन सुरु भएपछि इथियोपियन प्रधानमन्त्री हाइलि मारियम डिसाल्जेनले सरकार विरुद्धको प्रर्दशनमा प्रतिबन्धको घोषणा गर्दै सुरक्षाकर्मीलाई प्रर्दशन रोक्न हदसम्मको कदम चाल्न निर्देशन दिएका थिए । सरकार परिवर्तनको विषयलाई लिएर त्यहाँ विगत एक वर्षदेखि प्रदर्शन भइरहेको छ ।
No comments:
Post a Comment