
घाइते हुनेमा अधिकाशं पर्यटकहरु रहेका छन्। यसअघि बैंककस्थित ह्वा हिन रिसोर्टमा आधा घण्टाको फरकमा दुई छुट्टा–छुट्टै विस्फोट गराइएको थियो। ५०मिटरको दुरीमा रहेका गमलामा राखेर मोवाइलमार्फत उक्त विस्फोट गराइएको थाइ अधिकारीहरुले जनाएका छन्।तटीय क्षेत्रमा रहेको उक्त रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकका लागि निकै लोकप्रिय मानिन्छ I
हालसम्म उक्त विस्फोटको जिम्मा कुनै समुहले लिएको छैन। थाइ अधिकारीहरुले यस घटनाको छानविन गरिरहेको र घटनाबारे थप क्षतिको विवरण नआएको बताएका छन्।
No comments:
Post a Comment